संक्रमितको ज्यान गएपछि भेरीमा चिकित्सक कुटिए
बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर … Continue reading संक्रमितको ज्यान गएपछि भेरीमा चिकित्सक कुटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed