विपन्नलाई खाद्यान्नको जोहो गर्दै ‘माओवादी केन्द्र’
नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध गराईने भएको हो । यसअघि स्वास्थ्य सामग्री वितरण, निशुल्क शव ब्यवस्थापन तथा चिकित्सकसहित नगर क्षेत्रमा घरदैलो अभियान गर्दै आएको माओवादी केन्द्र कोहलपुर नगर कमिटिले कोरोनाका कारण लागु … Continue reading विपन्नलाई खाद्यान्नको जोहो गर्दै ‘माओवादी केन्द्र’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed