बाँकेका ९५ मा संक्रमण पुष्टि, १४ को मृत्यु

पछिल्लो २४ घण्टामा बाँकेका ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न ३ वटा ल्यावमा गरीएको परिक्षणमा बाँकेका ९५ र अन्य जिल्लाका ३३६ गरी जम्मा ४ सय ३१ जनामा संक्रमण देखिएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक गरेको विवरण अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका ७२ र … Continue reading बाँकेका ९५ मा संक्रमण पुष्टि, १४ को मृत्यु