‘अक्सिजन ट्याङ्क ठडियो तर अक्सिजन छैन’
कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो । अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता पछि अर्थात सोमबार अपरान्ह मात्र ट्याङ्क जडान गरेको हो । अक्सिजन ट्याङ्क जडान गरिए पनि भारतबाट लिक्विड अक्सिजन भने आइनपुगेको … Continue reading ‘अक्सिजन ट्याङ्क ठडियो तर अक्सिजन छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed