डक्टरसहित संक्रमित भेट्दै ‘माओवादीे केन्द्र’

नेकपा माओवादी केन्द्र कोहलपुरले कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । आईतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा कोहलपुर वडा नं. १ मा घरदैलो अभियान संचालन गरीएको छ । कोरोनाबाट संक्रमित भएका तथा कोरोनाको उच्च जोखिममा रहेका नगरवासीलाई भेट्ने र उनिहरुको समस्या समाधान गर्ने उद्धेश्यले अभियान संचालन गरीएको माओवादी केन्द्र … Continue reading डक्टरसहित संक्रमित भेट्दै ‘माओवादीे केन्द्र’