छविलाल खड्काका ‘पाँच साइनो’ !

१) वैज्ञानिकको फुर्ती देखियो आज चौतर्फी कोरोनासामू लज्जावती ! २) कोरोनाको त्राहिमाम् केन्द्रमा सत्ता र शक्ति देश र जनता भाँडमा ! ३) के गर्ने हो त्यो धन ? कात्रोमा गोजी हुँदैन महामारीमा कमिसन ! ४) माफियाको चङ्गुल सरकारी समर्पण खोपभित्रको राजनीति ! ५) देशको हविगत लासै लासको डङ्गुर फोहरी खेलको जुहारी !   छविलाल खड्का … Continue reading छविलाल खड्काका ‘पाँच साइनो’ !