‘अक्सिजन अभावले बिरामी भर्ना गर्न असमर्थ छौं’
नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराई रहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो । ‘अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरवाट विरामीको उपचार भईरहेको थियो’ प्रवन्ध … Continue reading ‘अक्सिजन अभावले बिरामी भर्ना गर्न असमर्थ छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed