पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला

तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । स्वाउली बजार नजिकै पार्किङ गरिएको भारतीय कारमा तिन जना बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका(६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो । उक्त कार चार … Continue reading पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला