जुनोटीक रोगहरुमा जलवायु परिवर्तनको प्रभाव

विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । पछिल्ला केहि बर्षयता औसत वायुमण्डलीय तापक्रम बढेको छ र यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक विकशीत मुलुकहरुले हरितगृह ग्याँस उत्र्सजन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःख लाग्दो अवस्था यो पनी छ, कम तथा अती कम बिकशीत मुलुकहरु जसले विश्वस्तरीय तापक्रम बृद्धी गराउनमा न्युन योगदान … Continue reading जुनोटीक रोगहरुमा जलवायु परिवर्तनको प्रभाव