बैजनाथमा माओवादीको जागरण अभियान सुरु

नेकपा माओवादी केन्द्रले बाँकेको बैजनाथमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्र बाँकेको बिस्तारित बैठकले जिल्लाका बिभिन्न क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहिबारबाट बैजनाथमा समेत अभियान सुरु गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । अभियानको पहिलो … Continue reading बैजनाथमा माओवादीको जागरण अभियान सुरु