कोहलपुरमा माओवादीको जागरण अभियान सुरु

नेकपा माओवादी केन्द्रले कोहलपुरमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्रको चैत्र १३ गते बसेको बिस्तारित बैठकले कोहलपुर क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत बुधबारबाट अभियान सुरु गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । अभियानको पहिलो दिन कोहलपुर नगरपालिकाका ७, … Continue reading कोहलपुरमा माओवादीको जागरण अभियान सुरु