नियन्त्रणमा आयो बर्दियाको नरभक्षी पाटेबाघ

बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको छ । केही समयदेखि दिनहुँ जसो गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्र आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरि ज्यान लिने पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण … Continue reading नियन्त्रणमा आयो बर्दियाको नरभक्षी पाटेबाघ