एमाले विवादको असर : बाँकेका दुबै भातृ संगठनमा किचलो

नेकपा एमालेभित्रको भुटगत राजनितिको असर पार्टीको भातृ संगठनमा समेत देखिन थालेको छ । बाँकेमा सबैभन्दा बढि सक्रिय रहेका युवा संघ र अनेरास्ववियुभित्र गुटगत किचलो देखिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा फागुन २९ गते बसेको बैठकले युवा र विद्यार्थीको संगठन पुनर्गठन गरेको थियो … Continue reading एमाले विवादको असर : बाँकेका दुबै भातृ संगठनमा किचलो