राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम

शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती प्रदेश तेस्रो हुन सफल भएको हो । राष्ट्रिय तेक्वान्दो संघ इटहरीको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीको अगाडी अन्य … Continue reading राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम