लघुकथा : ‘पुनर्मिलन’ !

एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको पनि नौ महिना लागे छ । ऊ दूर्घटना परेको एक आध … Continue reading लघुकथा : ‘पुनर्मिलन’ !