लघुकथा : ‘सम्बन्ध’ !

विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, ‘हेलो ! ओ गाइच कता ?’ ‘बोटानिकल पार्क, गोदावरी । गाइच ।’ ‘हामीलाई बिर्सेको ?’ ‘अँ यार गाइच, यस्तै भयो । सरी ल !’ … Continue reading लघुकथा : ‘सम्बन्ध’ !