विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन
सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली … Continue reading विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed