लघुकथा : ‘झट्का’ !

विवेक र विजय आज पाँच वर्षपछि पहिलो चोटीभेट भए । विजय विदेसबाट फर्केको तीन दिन भयो । पुरानो जिग्री दोस्त विवेकलाई भेटेर विजयमा खुसीको सीमा नै छैन । खाजा खादै भलाकुसारी गर्न होटेल छिरे । दुवै ड्रिङ्स् गर्न थाले । नशाले हल्का रिजल्ट दिंदै जानथाल्यो। विजयले मौनता तोड्यो, ‘यार, विहे गरिस् कि नाई, विवक ?’ … Continue reading लघुकथा : ‘झट्का’ !