मंगलबारदेखी बाँकेका पत्रकारलाई कोरोना खोप लगाईने

बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार मंगलबार बिहान १० बजेदेखी भेरी अस्पतालमा रहेको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाइने छ । … Continue reading मंगलबारदेखी बाँकेका पत्रकारलाई कोरोना खोप लगाईने