लघुकथा : ‘आन्दोलनको लागि तयार….’

ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो । हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो । नारा के लगाउने नि हजुर ? … Continue reading लघुकथा : ‘आन्दोलनको लागि तयार….’