निगरानीका नाममा भेरी अस्पतालमा हंगामा

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि दुव्र्यवहार गर्दै दादागिरीशैलीमा गलत हर्कत गरेको भेरी अस्पतालले बताएको छ । एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका … Continue reading निगरानीका नाममा भेरी अस्पतालमा हंगामा