गौवध मुद्धा : नगरप्रहरीलाई जेल, जनप्रतिनिधिलाई छुट

गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो । सबैभन्दा … Continue reading गौवध मुद्धा : नगरप्रहरीलाई जेल, जनप्रतिनिधिलाई छुट