पूर्णिमा प्रतिष्ठानको अध्यक्षमा न्यौपाने चयन

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साधारणसभा अझैं जारी छ । थप विवरण केही बेरमा….