सुर्खेतका ७१ वर्षिय पुरुषको भेरीमा मृत्यु

कोरोना भाईरस संक्रमित भएपछि उपचारकालागि बाँके आएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका-९ सुर्खेतका ७१ वर्षिय पुरुष रहेका छन । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ति पुरुषको शुक्रबार बिहान ६:५ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र बाँकेले जनाएको छ । सुरुमा नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ति पुरुषमा … Continue reading सुर्खेतका ७१ वर्षिय पुरुषको भेरीमा मृत्यु