लघुकथा :  ‘संस्कार’ !

श्रीधर बाजेकाे परिवार देखेर गाउँलेहरु थुक निल्थे । दुई छाेरा सहित सानाे परिवार थियाे । छाेराहरु पढाईमा लगलशील थिए । गाउँलेहरु भन्थे, ‘हुने विरुवाकाे चिल्लाे पात । ध्रुवतारा भएरै उदाए ।’ जेठाे छाेरा लक्ष्मीनारायण नामि व्यापारी बने । उनकाे दिनभरमै लाखाैंकाे काराेवार हुन्थ्याे । यता कान्छाे छाेरा बुद्धि प्रकाश  उच्च पदस्थ सरकारी कर्मचारी भएर देश … Continue reading लघुकथा :  ‘संस्कार’ !