मदन भण्डारीलाई सम्झिएर निर्णय लिनुस् : नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाङ्ग्रा खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् । शनिबार नेपालगन्ज नगर कमिटिको आयोजनामा भएको विरोध सभालाई सम्वोधन गर्दै नेता रिजालले आफू अल्पमतमा परेपछि पद गुम्ने खतरा देखेर प्रधानमन्त्रीले संसद भंग गरेको उल्लेख गरे । सर्वसत्तावादी सोचका कामचलाउ प्रधानमन्त्री केपी शर्मा … Continue reading मदन भण्डारीलाई सम्झिएर निर्णय लिनुस् : नेता रिजाल