प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार फेरि सुनुवाइ सुरु भएको छ । यो विवादमा बृहत् पूर्ण इजलास सुनुवाइ गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस सुरु गरेका छन । प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा यस विवादको सुनुवाइ गर्न … Continue reading प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ सुरु