छिन्चुमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो

सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चुमा टिप्परले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएको छन् । शुक्रबार बिहान छिन्चुदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपपरले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२ ०६ नम्बरकरो मोटरलाइकललाई ठक्कर दिएको थियो । पिप्परको ठक्करबाट मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिकाका दुर्गा शाही र वीरेन्द्रनगर … Continue reading छिन्चुमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो