जाजरकोट जादैं गरेको बस भेरी नदीमा खस्यो

छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ । … Continue reading जाजरकोट जादैं गरेको बस भेरी नदीमा खस्यो