लघुकथा : ‘महामारी’ !

चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने भई । त्यो टोलमा रहेका खसी … Continue reading लघुकथा : ‘महामारी’ !