फेरि मन्त्रीमण्डल पुनर्गठनको हल्ला धुँवासरि फैलियो । प्रधानमन्त्रीकै किचेन क्याविनेटबाट फोन आयो, ‘हेलो धूर्त कम्रेड ! कता हुनुहुन्छ ? अब बन्ने मन्त्रीमण्डलमा हजुरको नाम एक नम्बरमै छ । ल बधाई छ ।’ ‘धन्यवाद कम्रेड । यहाँहरुकै सदासयता हो ।’ धूर्त । प्रधानमन्त्रीकै किचेन क्याविनेटबाट फोन आएपछि त पक्कै पनि मन्त्रीको पालो आयो, तैपनि एक नम्बरमै … Continue reading लघुकथा : ‘कोट’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed