यसरी बन्दैछ धरहरा, तस्बिरमा हेर्नुहोस

बिनासकारी भुकम्पले क्षती पुर्याएको ऐतिहासीक धरहराको निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहेको छ । कोरोनाकाल धरहराको निर्माण कार्यले झनै तिब्रता पाएको छ । यसरी गरिदैंछ धरहराको पुननिर्माण ।