लकडाउनमा मन भुलाउने १८ तस्बिरहरु

विश्वब्यापी संकटकालागि जारी लकडाउनका कारण हामी घरभित्रै हुलिएका छौं । जिवनमै पहिलो पटक ५ महिनासम्म लगातार घरभित्रै थुनिनुपर्दा धेरै मानसिक रुपमा विक्षिप्त भएका छन । अधिकाशंले रोजगारी गुमाएका छन । अझैं कति समय यो अवस्थाबाट गुज्रनुपर्ने हो यकिनकासाथ भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा घरभित्रै कुञ्जिएर बसेकाहरुलाई मन भुलाउन सहयोगी होस भन्ने हेतुले हामीले आज प्रकृतिप्रेमी दशरथ श्रेष्ठ विजुक्छेले खिचेका केही उत्कृष्ट तस्बीरहरु यहाँ राखेका छौं ।

– तस्बिर साभार : शिलापत्र