क्यान्सर अस्पताल खजुराको अध्यक्षमा केसी

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा भक्त बहादुर केसी मनोनित भएका छन । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालको ब्यवस्थापन समिति परिवर्तन भएको हो । समितिको सदस्यमा पुर्ण चन्द्र पोखरेल, मोहमद मुबिन खाँ र महिला सदस्यमा चरित्रा शाह मनोनयन भएकी छन ।

प्रखर परोपकार मिशन नेपालको सस्थापक कोषाध्यक्ष समेत रहेका सामाजिक अभियन्ता केसिलाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट अध्यक्षमा मनोनयन गरिएको हो ।