बुद्धजयन्तीका अवसरमा दिप प्रज्वलन (फोटोफिचर)

बुद्धजयन्तीका अवसरमा बाँकेमा दिप प्रज्वलन गरीएको छ । बुद्धजयन्तीका साथै कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा बिहिबार बेलुका सबैलाई घरघरमा दिप प्रज्वलन गर्न सरकारले आह्वान गरेको थियो । सोही अनुरुप बाँकेका विभिन्न सार्वजनिक स्थान, सरकारी कार्यालय तथा घरघरमा दिप प्रज्वलन गरीएको हो । हेरौं दिप प्रज्वलनका केही तस्बिरहरु ।: