दशगजामा आन्दोलन (फोटो फिचर)

बाँकेको नेपाल-भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन ।

तस्बिरमा हेरौं दशगजाको आन्दोलनको अवस्था :