सामाजिक जिम्मेवारी निभाउँदै बाँकेका युवा

बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका केहि यूवाहरुले सडकमा खटिएका सुरक्षाकर्मिहरुलाई पानी लगायतका सामग्री बितरण गर्दै आएका छन ।

जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुकालागि यूवाहरुले पानी, चाउचाउ, माक्स लगाएतका समाग्रीहरु बितरण गर्र्दै आएका छन । उनीहरुले सडकका चोक चोकमा खटिएका सुरक्षाकर्मीहरुलाई जिम्मेवारी बहनमा कुनै समस्या नहोस भन्ने हेतुले ति सामग्री उपलब्ध गराउँदै आएका हुन ।

हेर्नुहोस केही तस्बिरहरु :