कोरोनालाई चुनौती दिदै साक्षीको फोटोसुट

साक्षी चोपडाले फेरि एकपटक आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । टपलेस साक्षीले सेल्फी लिँदै गरेको फोटो निकै बोल्ड देखिएको छ । साक्षीका ती तस्बिरहरुले थुप्रै प्रतिक्रियाहरु पनि पाइरहेका छन् ।

समय समयमा आफ्ना बोल्ड तस्बिर सार्वजनिक गर्दै आएका कारण उनको चर्चा हुने गरेको छ । भारतमा पनि कोरोना भाइरसको त्रास फैलिरहेको बेला साक्षीका यस्ता बोल्ड तस्बिरले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेका छन् ।

थप तस्बिरकालागि यहाँ क्लिक गर्नुहोस

//www.instagram.com/sakshichopraa