कोहलपुरमा असिना सहित भिषण वर्षा (फोटो फिचर)

कोहलपुर लगाएत पशिचम नेपालमा असिना सहित भिषण वर्षा भएको छ । बेलुका सवा ७ बजेदेखी असिना सहितको पानी परीरहेको छ । सम्भवत यो तराईमा भएको अहिलेसम्मकै ठुलो असिना वर्षा हो ।

हेरौ केही तस्बिर :