पानीमुनिका उत्कृष्ट तस्बिरहरू

अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा समुद्र, ताल र नदीको सतहमुनि खिचिएका तस्बिरहरू समावेश हुन्छन् ।

यो वर्ष ७० देशबाट ५,५०० तस्बिरहरू प्रतियोगिताका १३ विधामा सम्मिलित भएका थिए ।

हेरौं तीमध्ये पुरस्कृत केही तस्बिरहरू :

बीबीसीबाट साभार