कामुकताकी रानी ‘खुसी मुखर्जी’ (फोटो फिचर)

भारतीय मोडल खुसी मुखर्जीले हालै सामाजिक सञ्जालमा आफ्नो ‘हट एन्ड बोल्ड’ फोटो अपलोड गरिन् । उनका ती फोटोहरु अहिले सामाजिक सञ्जलमा चर्चाको विषय बनेका छन् । पार्टीको समयमा हट र बोल्ड देखिएकी उनी सेल्फी लिँदै गरेकी देखिन्छिन् ।

साथै उनले आफ्नो टपलेस तस्बिर पनि सामाजिक सञ्जालमा अपलोड गरेकी छन् । खुसीले ‘बजरंगबली’ तथा ‘सिंहासन बत्तीसी’ जस्ता सोहरु गरिसकेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना यस्तै हट र टपलेस फोटो अपलोड गर्नमा चर्चित छन् ।