घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो। थाहाखबरबाट