कोहलपुरमा सेनाले गर्यो सरसफाई

कोहलपुर नगरपालिकाको आयोजनामा अयोजनामा बृहत सरसफाई कार्यक्रम गरिएको छ । हामी सबैको चाहाना सफा, सुन्दर, समृद्ध, सबल, सुरक्षित र सक्षम नमुना सिटीको कामना भन्ने मुल नराका साथ सरसफाई कार्यक्रम गरिएको थियो । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत लगाएत कर्मचारी र जनप्रतिनिधीहरुले सरसफाईए कार्यक्रममा सहभागि रहेका थिए। सरसफाई कार्यक्रममा राष्ष्ट््िरय सेवा दल पश्चिम तालिम शिक्षालय सिशम४६ औ जुनिएर डिभिना क्याडेट कौशिला नगरका करिब ३ सय शिक्षार्थी र नेपाली सेनाको सहभागिता रहेको थियो । कोहलपुर चौराहा देखि सुरु भएको सरसफाई कार्यक्रम न्यूरोड, बसपार्क, क्षेत्रमा सरसफाई गरिएको थियो ।