अमिर खानकी छोरीको ‘बोल्ड फोटोसुट’

बलिउड अभिनेता अमिर खानकी छोरी इरा खानको तस्विरहरु बेला बखत समाजिक सञ्जालमा छाईरहन्छन । उनका तस्विरले चर्चा मात्रै नभएर आलोचना पनी भोग्दै आएका छन् । केहि समय पहिले बाबु अमिरसागै बगैचामा रमाइलो गरिरहेको तस्विरले निकै आलोचना खेपेपछि अमिर खान ट्रोल नै भएका थिए ।

अहिले पुनः इराका तस्विर समाजिक सञ्जालमा भाईरल भईरहेका छन् । हालै उनले जंगलमा गराएको फोटोसुटले उनी बलिउड प्रवेशको तयारीमा रहेको पनि केहि प्रसंसकहरुले अनुमान लगाउन थालेका छन् ।