टिकटकमा भाईरल भएपछि युवतीले राखिन् अंगरक्षक

सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियोका कारण एक युवती चर्चामा छिन् । टिकटकमा उनको १.६ करोड फ्यान छन् ।टिकटकका कारण उनी चर्चामा छिन् भने आर्थिक रुपमा पनि धनि छिन् । त्यसैकारण उनले अहिले आफ्नो सुरक्षाका लागि अंगरक्षक समेत राखेकी छन् ।

उनकी आमाले समेत छोरीका कारण जागीर छाडेकी छन् ।सामाजिक सञ्जालमा भाइरल युवती ब्रिटेनकी हुन् । उनको नाम होली हर्न भएको डेली मेलले उल्लेख गरेको छ ।