यसरी हुँदैछ कोहलपुर ६ मा मतदान (तस्बिरमा हेर्नुहोस)

स्थानिय तहको निर्वाचन अन्तर्गत बाँकेको कोहलपुरमा मतदान जारी छ । कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदकालागि मतदाताहरुले आज मतदान गर्दै छन । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ले छ ।

कुल २४ सय मतदाता रहेको कोहलपुर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपाबिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छ ।

तस्बिरमा हेर्नुहोस कोहलपुर ६ को मतदान :