बलिउड सेलेब्रेटी जस्तै देखिन्छन यि डुप्लीकेट

संसारमा ‘सेलेब्रेटी’हरूका केही प्रशंसक यस्ता छन्, जो आफूलाई मनपर्ने सेलेब्रेटी जस्तै देखिन रूचाउँछन्। करोडौं खर्च गरेर आफ्नो अनुहार बनाउँछन्। तर संसारमा केही मान्छे यस्ता पनि छन् जसले केही खर्च नगर्दा पनि सेलेब्रेटी जस्तो अनुहार पाएका छन्।

हामी यहाँ बलिउडका केही सेलेब्रेटीको कुरा गर्नेछौं जोसँग मिल्दोजुल्दो अनुहार भएकाहरूका तस्बिर सञ्चारमाध्यममा चर्चित छन्।

यो सूचीमा शाहरूख खान, जोन अब्राहम, इमरान हास्मी, रणवीर कपुर, टाइगर श्रफ लगायत छन्। आम व्यक्ति र सेलेब्रेटी अनुहारमा समानता भएपछि यसबारे चर्चा नहुने कुरै भएन।

हेर्नुस्, बलिउड सेलेब्रेटी र उनीहरू जस्तै देखिने सर्वसाधारणः

रणवीर कपुर र जुनैद शाद

जोन अब्राहम र मुबाशिर मलिक

इमरान हास्मी र मजदक जान

टाइगर श्रफ र डेभिड सहरिया

शाहरूख खान र हैदर मकबुल