भर्खरै अटोरिक्सालाई ट्रकले ठक्कर दियो, चालक गम्भीर घाईते

कोहलपुर देखि शम्शेरगज जादै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिदा अटोरिक्साका चालक गम्भीर घाईते भएका छन । ट्रकको ठक्करबाट राप्तीसोनारी ८ की धनसरा बुढा घाइते भएकी हुन ।

घाईतेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार कबिन्द्र परियारका अनुसार घाईतेको अवस्था गम्भिर छ । थप विवरण आउन बाँकी छ ।