नोपलगन्जस्थित सहिद सेतु विकको शालिक तोडफोड
  • काँचुली खबर

जेठ १९, काठमाण्डौं । बाँकेको नेपालगञ्जस्थित सेतु विक चोकमा रहेको सहिद सेतु विकको शालिक तोडफोड भएको छ । धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने समूहले विकको शालिक तोडफोड गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो । त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । प्रहरीको हस्तक्षेपपछि तितरवितर भएका पुर्वराजाका समर्थहरुले सेतु विक चोकमा रहेको विकको शालिक तोडफोड गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १९ जेष्ठ २०७९, बिहीबार १३:३३ प्रकाशित
  • Nabintech