१६ चैत्र २०८०, शुक्रबार
पूर्वी नेपालमा भूकम्पको धक्का
  • काँचुली खबर

विराटनगर – पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार बिहान १० बजेर ५० मिनेट जाँदा विराटनगर लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।  थप विवरण आउन बाँकी छ ।

  • २७ भाद्र २०७५, बुधबार ११:२७ प्रकाशित
  • Nabintech